काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा सरकार बिरुद्ध  उत्तेजक अभिव्यक्ति दिएका छन् ।

महानगर प्रमुख शाहले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगाे लगाइदिने धम्की दिएका हुन् ।

महानगरकाे गाडी सरकारले राेकेकाेमा उनकाे आपत्ति जनाउदै सिँहदरबारमा आगाे लगाइदिने अभिव्यक्ति दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link