न्याय परिषदले ३६ जना जिल्ला न्यायाधीशहरुको नियुक्ति गरेको छ । परिषदको मंगलबार बसेको बैठकले आन्तरिक, खुल्ला एवम् अन्य प्रक्रियाबाट उनीहरुको नियुक्ति गरेको हो ।

परिषदको बैठकले उच्च अदालत पोखराका न्यायाधीश रमेश प्रसाद राजभण्डारीलाई उच्च अदालत विराटनगरका लागि सुरुवा सिफारिस गरेको छ । त्यस्तै, १८ जिल्ला न्यायाधीशहरुको पनि सरुवा सिफारिस गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link