क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको पेसी आज परेकाे छ । यसअघि असोज १ गते, पेसी रहे पनि सुनुवाइ नभएर स्थगित भएको थियो ।
सन्दीपविरुद्धको बलात्कारको मुद्दामा यसअघि पटक–पटक अन्तिम फैसलाका लागि पेसी तोकिए पनि फैसला नभइ सर्दै आएको छ ।

© 2026, All right reserved to Sagarmatha Khabar