ठाकुर अध्यक्ष रहने गरी बुधबार आयोगमा जनता समाजवादी पार्टी जसपा लोकतान्त्रिक दर्ता गरिएको छ। उक्त पार्टीले चुनाव चिन्ह साइकल राखेको छ।
आयोगले यसअघि जनता समाजवादी पार्टीको आधिकारिकता भने उपेन्द्र यादवलाई दिएको थियो। ठाकुर उक्त पार्टीको साधारण सदस्य मात्रै भएका थिए। त्यसअगाडि ठाकुर जसपा अध्यक्ष थिए। नयाँ दर्ता गरिएको जसपा लोकतान्त्रिक २४ सदस्यीय केन्द्रीय कार्यकारिणी हुने उल्लेख छ।
महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link