गायक तथा फिल्म निर्देशक लोकेन्द्र जयगडी ले पछिल्लो समय आफुले निर्माण तथा निर्देशन गरेको हिन्दी भजन जय भोले सार्बजनिक गरेका छन । भजन केहि दिन अघि मात्र उनले एल सि फिल्मी च्यानल मार्फत रिलिज भएको छ । बिगत एक दशकदेखि मुम्बई बाट नेपाली कला क्षेत्रमा आबद्ध एल सि फिल्मस निर्देशक लोकेन्द्र जयगडीले नेपाली चलचित्र का साथै थुप्रै नेपाली म्युजिक भिडियो को निर्माण तथा निर्देशन गर्नुभएको छ ।