करुणा के सी

वाफ बनेर उडेका सपनाहरू

धर्यताको बादल बनेर बर्षने छ।।

सहदा गिज्याईएका हाँसोहरू

प्रगति देखर तर्सने छन।।

कमजोर देखेर छाडेकाहरू

एक दिन सरण पर्ने आउने छन्।।

आँसु दिएर जाने हरू

एक मुस्कान को लागि तड्पिने छन।।

नाप तौलको हिसाब राख्ने हरू

आफै घटेर बिलाउने छन्।।

सुख खोसेर लानेहरू दु: को खाडलमा पर्ने नै छ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय