गैर आवासीय नेपाली संघ नर्वेका निवर्तमान उपाध्यक्ष किरण गूरुङद्वारा ”युरोप युवा संयोजक” मा उमेद्वारी घोषणा गरेका हुन् । गैर आवासिय नेपाली संघ (एन आर एन ) १०औं केन्द्रीय महाधिबेशन(२०२१ – २०२३) को केन्द्रिय निर्बाचनमा युरोप युवा संयोजक उमेद्वारि दिएकाछन् । गैर आवासीय नेपाली संघ नर्वेका निवर्तमान उपाध्यक्ष किरण गूरुङ ब्यबसाय सङै कला क्षेत्रमा पनि हात हाल्नु भएको छ । विभिन्न सामाजिक कार्यहरुमा समेत निरन्तर सहयोग गर्दै आईरहेका गुरुङ आफै पनि एक सफल कलाकार् का रुपका चिनिन्छन ।