कृषि विकास बैंकमा जागिरको खुलेको छ । बैंकले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशीतर्फ बैंकले चौंथोदेखि आठौं तहसम्मका पदमा स्थायी नियुक्तिका लागि १५२ जनाको आवेदन आह्वान गरेको छ ।

प्रशासन र प्राविधिकतर्फ बैंकले कर्मचारी मागेको हो। बैंकले आन्तरिक बढुवाका लागि पनि सूचना प्रकाशित गरेको छ । शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत १७ जना, इन्जिनियर सभिलतर्फ ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ३ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरी कूल १५२ जनाको माग भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय