सगरमाथा खबर डटकमा यस अघि पैसा असुलेर पशुपतिनाथको दर्शन गराउँदै भन्ने शिर्षकमा प्रकाशित समाचारको पर्न गएको असर प्रति हाम्रो गम्भिर ध्यानआकर्षण भएको छ । यो शिर्षकमा प्रकाशित समाचार प्रति काउन्सिलले सोधेको जवाफले हाम्रो झनै ध्यानआकर्षण भएको छ । उक्त समाचार प्रकाशित भएको केहि समय मै www.sagarmathakhabar.com को होस्टिङ परिवर्तन भएको र पुरानो समाचारको कुनै पनि रेकर्ड रहेको छैन । कसैलाई व्यक्ति गत लाल्छना लगाउने हाम्रो उद्देश्य समेत रहेको छैन । त्यस कारण निश्पक्ष समाचार प्रकाशित गर्दे उद्देश्य हुँदाहुँदै पनि कहि कतै कारण पर्न कसैलाई पर्न गएको असर प्रति क्षमा माग्दछौं ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Sagarmatha Khabar




