करुणा केसि

बाबा ले धाउदै लिन आउँदा जान्न नभन्नु।।

आमाले पकाको दर खान्न नभन्नु।।

अहिले त दर रहर मात्रै भयो जिन्दगीमा ।।

न बाबा लिन आए न आमाले पकाएको खान पाए।

जता ततै रोगले मान्छे ढाली राख्याछ!

बाच्ने मर्ने कैले हो पिर परिरा छ !


न मरेमा हे बाबा आउछु अर्को सालमा !

दर पकाइ राख्नु आमा खान आउछु अर्को सालमा..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link